अल्मलिएका सपनाहरु

अल्मलिएका सपनाहरु
परिवर्तित जीवन चक्रका समयहरु
र त्यहाँ अल्मलिएका सपनहरु
आज मलाई प्रश्न गर्छन्,
बतासे भावनामा किन बहकिएको ?
म एकान्त खोज्दै ति प्रश्न मा हराँउछु,
अनुत्तरित ति प्रश्नहरुले
मलाई क्षँणिक् उर्जा दिन खोज्दछन्
तर तिता, मिठा र फेरी तिता मेरा सपनहरु
मलाई कालन्तरमा फेरी निराश बनाइदिन्छन
मेरा अल्मलिएका सपनाहरु,

समय सँग सँगै चल्न नसकि थकेका कल्पनहरु....

Give Feedback !!!

No comments:

Post a Comment