"एक बार फेरी हाँसिदेउन"

"एक बार फेरी हाँसिदेउन"



नेपथ्य बाट बाहिर झुल्कि,
एक बार फेरी हाँसिदेउन,
त्यहिँ हाँसो,
म सम्हाली राख्छु,
रात काट्ने साथी भनि,
गुम्सिएका आवाजहरु सुनिदेउन,
आँखाका भाका भुझिदेउन,
सपनिमा आउन नछाडिदेउन,
एक बार फेरी हाँसिदेउन,
जिन्दगी !!!
म त्यसै बिताइदिन्छु,
आज !!!
मनैले स्पर्श गर्न चाहन्छु,
आँखैमा तिम्रा तस्वीर छुपाइराख्छु,
प्रेमका दुई शब्द सुनाउन चाहान्छु,
हो त्यसैले,
नेपथ्य बाट बाहिर झुल्कि,
एक बार फेरी हाँसिदेउन
एक बार फेरी हाँसिदेउन । । । ।




Give Feedback !!!

No comments:

Post a Comment